Month: November 2024

क्लिन फिडले सम्पूर्ण सञ्चारमाध्यममा अनुकूल प्रभाव पार्नेछ

नेपालमा हालैमात्र विज्ञापनरहित अर्थात् क्लिन फिड नीतिको तर्जुमा भएको छ। राष्ट्रिय आमसञ्चार नीतिसँगै २०७३, साउन ७ गते तर्जुमा भएको उक्त क्लिन फिड नीतिमा टेलिभिजन सिंग्नल वितरक तथा केवल टेलिभिजन च्यानलमा विज्ञापनरहित नीति अबलम्बन गर्ने व्यवस्था छ। क्लिन फिड भनेको के हो, यो नीतिको उद्देश्य, यसले नेपाली विज्ञापन क्षेत्रमा पार्ने प्रभाव, आउँदो आर्थिक वर्षमा लागू हुने […]
Read More